काठमाडौं । जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्थाको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा श्रीराम पोख्रेलले निरन्तरता पाएका छन् । कम्पनीको माघ २६ गते बसेको सञ्चालक समितिको बैठकले दोस्रो कार्यकालको लागि पुनः पोख्रेललाई प्रमुख कार्यकारी अधिकृतमा नियुक्ति गर्ने निर्णय गरेको हो ।
जनउत्थान सामुदायिक लघुवित्तका सिइओ पोख्रेलले पाए निरन्तरता
![](https://insurancekhabar.com/wp-content/uploads/2022/02/Screenshot_7-1.jpg)
![](https://insurancekhabar.com/wp-content/uploads/2024/02/Nepal-Life-Insurance-Bonus-Rate-7879-150x150.png)