Connect IPS
IME Life

माघ २६ गते ठुला ब्रोकरको फ्लोरसिटले के देखायो ?

SPIL
NIC ASIA new
Sanima Reliance

काठमान्डौ।  माघ २६ गते बुधवार नेप्से दोहोरो अंकले घटेको छ।  बजार घटेसँगै  कारोवार रकम पनि घटेर ३ अर्ब ४७ करोड पुगेको छ। बजार परिसूचक  र कारोवार रकम दुवै घटे पनि  ठूला ब्रोकरबाट भने आज आक्रामक खरिद हुन् सकेन ।  ठूला ब्रोकरहरुबाट बिक्री नै धेरै भएको आजको फ्लोरसिटले देखाँउछ ।

आज ब्रोकर नम्बर ५८ बाट सर्वाधिक शेयर कारोवार भएको छ ।  ३ अर्ब ४७ करोड कारोवार मध्ये ब्रोकर नम्बर ५८ बाट ५१ करोड बराबरको शेयर कारोवार भएको छ । ५८ नम्बर ब्रोकरबाट २२ करोड बराबरको खरिद हुँदा २८ करोड बराबरको बिक्री भएको छ ।  ५८ नम्बर ब्रोकरबाट खरिद भन्दा ५ करोड ४९ लाख धेरै बिक्री भएको छ।

Prabhu
Crest

त्यस्तै ४८ नम्बर ब्रोकरबाट पनि खरिद भन्दा २ करोड ६७ लाख धेरै बिक्री भएको छ।  तेश्रोमा सर्वाधिक कारोवार गर्ने ४५ नम्बर ब्रोकरबाट भने बिक्री भन्दा ३ करोड १२ लाख धेरै खरिद भएको छ।

यसरी माघ २६ गतेको फ्लोरसिट हेर्दा सर्वाधिक शेयर कारोवार गर्ने ५ ब्रोकरमा ४ ब्रोकरबाट बिक्री धेरै भएको छ भने एउटा ब्रोकरबाट खरिद धेरै भएको छ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS