IME Life
GBIME

शाइन रेसुङ्गा डेभलपमेण्ट बैंकको सञ्चालकमा भण्डारी नियुक्त

SPIL
NIC ASIA new
NLIC

काठमाडौं । शाइन रेसुङ्गा डेभलपमेण्ट बैंकको सञ्चालकमा नम्रता भण्डारी नियुक्त भएकी छिन् । कम्पनीको माघ २२ गते बसेको सञ्चालक समितिको बैठकले सर्वसाधारण शेयरधनीको तर्फबाट भण्डारीलाई नियुक्त गरेको नेहो ।

सोही बैठकले स्वतन्त्र सञ्चालक पदमा गोपाल प्रसाद पाण्डेलाई नियुक्त गरेको कम्पनीले सुचनामा उल्लेख गरेको छ ।

Crest

API INFRA
Sanima Reliance
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS