काठमाडौं । लक्ष्मी लघुवित्त वित्तीय संस्थाले कर्मचारीको माग गरेको छ । कम्पनीले कनिष्ठ सहायकका लागि केही संख्यामा कर्मचारीको माग गरेको छ । कम्पनीले उक्त पदका लागि प्रविणता प्रमाणपत्र तह उर्तिण गरेको हुनुपर्नेछ । ईच्छुक तथा योग्यता पुगेकाले फागुन १० गते कार्यालयभित्र आवेदन दिनुपर्ने कम्पनीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
खुसी
0%
दु :खी
0%
अचम्मित
0%
उत्साहित
0%
आक्रोशित
इन्स्योरेन्स खबरमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला।