Connect IPS
IME Life

आज कतिमा कारोबार हुँदैछ सुन चाँदी ?

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । आज आइतबार सुन चाँदीको मूल्य नेपाली बजारमा स्थीर रहेको छ । आज आइतबारका लागि छापावाला सुनको मूल्य प्रतितोला ९२ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै, तेजावी सुनको मूल्य ९२ हजार रुपैयाँ र चाँदीको मूल्य तोलामा १ हजार २५० रुपैयाँमा कारोबार भइरहेको छ । शुक्रबार पनि सुनचाँदीको कारोबार सोही मूल्यमा भएको थियो ।

Prabhu
Crest
नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS