Connect IPS
IME Life

नेप्सेको सिइओमा कृष्णबहादुर कार्की नियुक्त

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज ‘नेप्से’को प्रमुख कार्यकारी अधिकृतमा कृष्णबहादुर कार्की नियुक्त भएका छन् । माघ १७ गते बसेको मन्त्रिपरिषदको बैठकले कार्कीलाई आगामी चार वर्षका लागि प्रमुख कार्यकारी अधिकृतमा नियुक्ति गर्ने निर्णय गरेको हो ।

छनोट तथा सिफारिसले पहिलो चरणमा छनोटमा परेका ५ जनामध्येबाट तीन जनालाई प्रमुख कार्यकारी अधिकृतका लागि नेपाल सरकार समक्ष सिफारिस गरेको थियो । कार्की सहित  केशवप्रसाद श्रेष्ठ र रमेशकुमार भण्डारी थिए ।

Prabhu
Crest

नेप्सेका निवर्तमान प्रमुख कार्यकारी अधिकृत चन्द्र सिंह साउले भदौ ८ गते राजिनामा दिए सँगै नेप्से प्रमुख कार्यकारी बिहिन थियो । सर्वोत्तम सिमेन्टको भित्रि कारोबारमा संलग्न भएको खुलासा भए पछि साउदले राजिनामा दिएका थिए ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS