Connect IPS
IME Life

विकास बैंक र फाइनान्सको सुपरिवेक्षण विभाग मर्ज भएर बन्यो ‘वित्तीय संस्था सुपरिवेक्षण विभाग’

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । राष्ट्र बैंकले विकास बैंक र फाइनान्सको सुपरिवेक्षण एउटै विभाग मार्फत हेर्ने भएको छ । बैंकले विकास बैंक र वित्ती कम्पनीको सुपरिवेक्षण विभागलाई मर्जर गरेर एउटै बनाएको हो ।

राष्ट्र बैंकको व्यवस्थापन समितिको कार्तिक ११ गतेको बैठकको निर्णयअनुसार फागुन एक गतेदेखि लागु हुने गरी विकास बैंक सुपरिवेक्षण विभाग र वित्त कम्पनी सुपरिवेक्षण विभागलाई एकिकृत गरी नयाँ विभागको रुपमा ‘वित्तीय संस्था सुपरिवेक्षण विभाग’ को स्थापना गर्ने भएको छ ।

Prabhu
Crest

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS