काठमाडौं । समृद्धि फाइनान्स कम्पनीले कर्मचारीको माग गरेको छ । कम्पनीले बजार प्रतिनिधी तथा सेक्मेन्ट डिपोजिट अफिसरका लागि केही संख्यामा कमएचारीको माग गरेको छ । कम्पनीले काठमाडौं, पोखरा, बुटवल, चितवन र हेटौंडा ब्रान्चका लागि केही संख्यामा कर्मचारीको माग गरेको जनाएको छ । ईच्छुक तथा योग्यता पुगेकाले माघ २७ गतेभित्र आवेदन दिनुपर्नेछ ।
समृद्धि फाइनान्सले माग्यो ५ शाखा कार्यालयका लागि कर्मचारी
![](https://insurancekhabar.com/wp-content/uploads/2021/11/job.png)
![](https://insurancekhabar.com/wp-content/uploads/2024/02/Nepal-Life-Insurance-Bonus-Rate-7879-150x150.png)