काठमाडौं । मयूर बहुउद्देश्यीय सहकारी संस्थाले विभिन्न पदका लागि कर्मचारीको माग गरेको छ । कम्पनीले व्यवस्थापकीय प्रबन्धकका लागि १ जना, क्यासियरका लागि केही, बजार प्रतिनिधीका लागि केही, रिसेप्सनिष्टका लागि १ जना र कार्यालय सहयोगीका लागि १ जना कर्मचारीको माग गरेको छ ।
ईच्छुक तथा योग्यता पुगेकाले आज माघ २० गतेभित्र आवेदन दिइसक्नुपर्नेछ ।
मयूर बहुउद्देश्यीय सहकारीले माग्यो धेरै संख्यामा कर्मचारी
![](https://insurancekhabar.com/wp-content/uploads/2021/12/job.png)
![](https://insurancekhabar.com/wp-content/uploads/2024/02/Nepal-Life-Insurance-Bonus-Rate-7879-150x150.png)