Connect IPS
IME Life

सानिमा बैंकको थप तीन शाखा कार्यालय विस्तार

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । सानिमा बैंकले नवलपुरको कावासोती, महोत्तरीको बर्दिबास र कैलालीको अत्तरियामा नयाँ शाखा विस्तार गरी कारोबार सुरु गरेको छ । कावासोती–८, नवलपुरस्थित कावासोती शाखा उद्घाटन कावासोती नगरपालिकाका मेयर चन्द्रकुमारी पुनले गरिन् ।

त्यस्तै, बर्दिबास–१ महोत्तरीस्थित बर्दिबास शाखा उद्घाटन बर्दिबास नगरपालिका प्रमुख विदुरकुमार कार्की र गोदावरी नगरपालिका–१ अत्तरियास्थित अत्तरिया शाखा उद्घाटन गोदावरी नगरपालिका प्रमुख हरिसिंह साउद एवं उद्योग वाणिज्य संघ अध्यक्ष अशोकराज देवकोटाले संयुक्त रूपमा गरेका हुन् ।

Prabhu
Crest

उद्घाटन अवसरमा पुन, कार्की, साउद र अध्यक्ष देवकोटाले बैंकलाई कोभिड–१९ जोखिम न्यूनीकरण गर्न सुरक्षा सावधानीका उपाय अपनाएर व्यवस्थित गरेकामा धन्यवाद दिए ।

बैंकले हालसम्म १२२ शाखा र १०२ एटीएममार्फत बैंकिङ सेवा दिँदै आएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS