Connect IPS
IME Life

मध्य भोटेकोशीको सञ्चालकमा सुभाष कर्माचार्य मनोनित

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । मध्य भोटेकोशी जलविद्युत कम्पनी लिमिटेडको सञ्चालकमा सुभाष कर्माचार्यलाई मनोनित भएका छन् । कम्पनीले कर्माचार्यलाई एक वर्षको कार्यकालका लागि मनोनयन गरेको हो ।

उनि नेपाल अरनीको हाइड्रोपावरको तर्फबाट चयन भएका हुन् । यस कम्पनीमा संस्थापक शेयर लगानी गर्ने सिन्धुपाल्चोक जिल्लाका स्थानीय तीन कम्पनीहरु नेपाल अरनिको हाइड्रोपावर, सिन्धु इन्भेष्टमेन्ट र सिन्धुपाल्चोक हाइड्रोपावरको तर्फबाट आलोपालो प्रणाली अन्तर्गत कम्पनीको सञ्चालक समितिमा प्रतिनिधित्व गर्दै आएका सिन्धु इन्भेष्टमेन्टका अध्यक्ष नरेश लाल श्रेष्ठको कार्यकाल पुरा भए सँगै कर्मचारी मनोनित भएका हुन् ।

Prabhu
Crest

कर्मचार्यको कार्यकाल माघ २ गतेदेखि एक वर्षसम्मको लागि हुनेछ । कम्पनीको सञ्चालक समितिको माघ १६ गतेको बैठकले कर्माचार्यलाई मनोनयन गरेको छ ।

fa8b23dc94fd8b1856cb2a109dc8cffe

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS