Connect IPS
IME Life

एचआईडिसीएलले ३ करोड ३० लाख कित्ता शेयर पुनः लिलामी गर्दै

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौ. । हाइड्रोइलेक्ट्रोसिटि इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी लिमिटेड (एचआईडिसीएल) ले लिलामीमा विक्री खुला गरेको हकप्रद शेयर पुनः लिलामीमा विक्री खुला गरेको छ । कम्पनीले ३ करोड ३० लाख कित्ता शेयर पुनः लिलाम गर्ने भएको हो । हकप्रद शेयरमध्ये विक्री नभएको संस्थापक समूहको ३ लाख ३ करोड ३० लाख कित्ता शेयर पुनः लिलामीद्वारा विक्री गर्ने  कम्पनीले जनाएको छ ।

कम्पनीको आज माघ २० गते बसेको संचालक समितिको बैठकले बिक्रि नभएको संस्थापक समुहको शेयर पुनः लिलाम बढाबढ प्रक्रिया मार्फत बिक्रि गर्ने निर्णय गरेको हो ।

Prabhu
Crest

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS