Connect IPS
IME Life

निरन्तर उकालो लाग्यो सुनको भाउ, चाँदीको स्थिर

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । नेपालमा आज सुनको मूल्य बृद्धि भएको छ । बुधबारको तुलनामा छावापाल सुन तोलामा ५ सय रुपैयाँले बृद्धि भई प्रति तोला ९२ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

यसैगरी तेजावी सुन प्रति तोला ९२ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।

Prabhu
Crest

साथै आज चाँदीको मूल्य भने स्थिर रहेको छ । महासंघका अनुसार चाँदी प्रति तोला १ हजार २५५ रुपैयाँमा कारोबार भइरहेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS