Connect IPS
IME Life

धेरै पछि खुल्यो आइपीओ, जाल्पा सामुदायिक लघुवित्तको आईपीओमा कति कित्ता आवेदन दिँदा ठीक ?

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । भोलि शुक्रबार माघ २१ गते देखि जाल्पा सामुदायिक लघुवित्तले आईपीओ निष्काशन गर्दैछ । कम्पनीले एक सय अङ्कित दरका ५ लाख २२ हजार कित्ता साधारण शेयर मध्ये  ८ हजार  कित्ता शेयर कर्मचारीहरु तथा सर्वसाधारणलाई छुट्याइएको शेयर मध्येको २६ हजार १०० कित्ता शेयर सामूहिक लगानी कोषका लागि र बाँकी रहने ४ लाख ८७ हजार ९०० कित्ता साधारण शेयर सर्वासाधारणलाई निस्काशन गर्दै छ।

यस आईपीओमा सर्वासाधारण लगानीकर्ताले ४ लाख ८७ हजार ९०० हजार कित्ताका लागि आवेदन दिन  छन् । यसको अर्थ दश कित्ता नियम अनुसार ४८  हजार ७९० जना  लगानीकर्ताले दश कित्ता शेयर प्राप्त गर्ने छन् ।  यस अघिको आईपीओको परेको आवेदनहरुलाई आधार लिंदा २२ लाख भन्दा माथिले आवेदन दिने अनुमान गर्न सकिन्छ त्यसैले जाल्पा सामुदायिक लघुवित्तको आईपिओमा दश कित्तामा आवेदन दिँदा पनि पुग्ने देखिन्छ ।

Prabhu
Crest

आईपीओ माघ २१ गते देखि माघ २५ गते सम्म खुल्ने छ । माघ २५  गते बैंकिङ्ग समय पश्चात आवेदन दिन सकिने छैन । यदि माघ २५ गते सम्म पनि सम्पूर्ण शेयर कित्तामा आवेदन नपरेको अवस्थामा फागुन ६ गते सम्म समय थपिने छ । विगत देखिको तथ्याङ्क अनुसार समय थपिने सम्भावना एकदमै न्यून जस्तै छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS