Connect IPS
IME Life

गोर्खाज फाइनान्सका सञ्चालक रेशु अग्रवालको राजिनामा स्वीकृत

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । गोर्खाज फाइनान्सकी सञ्चालक रेशु अग्रवालले राजिनामा दिएकी छिन् । उनले माघ ५ गते सञ्चालक समितिको सदश्यबाट दिएको राजिनामालाई माघ १७ गते बसेको सञ्चालक समितिले स्वीकृत गरेको छ ।

अग्रवाल असोज १८ गते सम्पन्न २६ औ वार्षिक साधारणसभाबाट सर्वसाधारण समुहको प्रतिनिधित्व गर्दै सञ्चालक पदमा निर्वाचित भएकी थिइन् । उनि चार महिनामै कम्पनीबाट बाहिरिएकी हुन् ।

Prabhu
Crest

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS