Connect IPS
IME Life

कर्पोरेट डेभलपमेन्ट बैंकले संस्थापक शेयर विक्री गर्दै

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । कर्पोरेट डेभलपमेन्ट बैंकले संस्थापक शेयर विक्री गर्ने भएको छ । कम्पनीले एक सुचना जारी गर्दै २ लाख ७२ हजार कित्ता संस्थापक शेयर विक्री गर्न लागेको जनाएको छ ।

उक्त शेयर खरीद गर्न इच्छुक विद्यमान कायम संस्थापक शेयरधनीहरुले सूचना जारी भएको मितिले फागुन २० गते भित्र आवश्यक कागजात प्रमाणपत्रसहित केन्द्रीय कार्यालय आदर्शनगर, बीरगञ्जमा आइपुग्ने गरी निवेदन दिन सक्नेछन् ।

Prabhu
Crest

बैंकले तोको उक्त अवधिमा संस्थापक शेयर खरीदका लागि आवेदन नपरेमा अन्य उपयुक्त इच्छुक व्यक्तिलाई शेयर विक्री गर्ने बैंकले जनाएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS