Connect IPS
IME Life

शेयर डिम्याट गराउन घलेम्दी हाईड्रोपावरको आग्रह

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । घलेम्दी हाईड्रोपावर कम्पनी लिमिटेडले बेनीस्थित आफ्ना शेयरधनीहरूलाई शेयर डिम्याट गराउन आग्रह गरेको छ । कम्पनीले एक सुचना जारी गर्दै शेयरधनीलाई यस्तो आग्रह गरेको हो ।

कम्पनीको शेयर डिम्याट गर्नका लागि मुक्तिनाथ क्यापिटलका प्रतिनिधिहरु माघ १७ गते बेनी बजारस्थित मुक्तिनाथ विकास बैंकमा र माघ १८ र १९ गते दुई दिन नारच्याङ्गमा आउने बताउँदै हालसम्म डिम्याट नगरेका शेयरधनीहरुले उल्लेखित स्थानहरुमा सक्कल नागरिकताको प्रमाणपत्र तथा नागरिकताको फोटोकपी र २ प्रति फोटो लिई आफ्नो शेयर डिम्याट गराउन आग्रह गरेको छ ।

Prabhu
Crest

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS