Connect IPS
IME Life

आइपिओ निष्काशनका लागि अभियान लघुवित्तले पायो ‘डबल बि माइनस’ रेटिङ, कतिको आउदैछ ?

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । अभियान लघुवित्त वित्तीय संस्थाले प्राथमिक शेयर निष्काशनका लागि रेटिङ गराएको छ । केयर रेटिङ नेपालले गराएको रेटिङ अनुसार समयमा वित्तीय दायित्व पुरा गरेका खण्डमा मध्यम किसिमको जोखिम जनाउने ‘इक्रा एनपि आइआर डबल वि माइनस’ प्राप्त गरेको छ ।

अभियान लघुवित्तमा मेगा बैंक र कुमारी बैंकको मात्रै ३३ प्रतिशत हिस्सा रहेको छ । संस्थाको सञ्चालकमा दुबै बैंकका प्रतिनिधिहरु रहेका छन् । संस्थाको २० वटा जिल्लामा ४३ वटा शाखाहरु रहेका छन् ।

Prabhu
Crest

संस्थाले ९ करोड ७५ लाख रुपैयाँ बराबरको ९ लाख ७५ हजार कित्ता आइपिओ निष्कासन गर्दै छ । आइपिओ निष्काशन पछि संस्थाको चुक्तापूँजी २५ करोड रुपैयाँ पुग्नेछ । रेटिङ सकिए लगत्तै संस्थाले प्राथमिक शेयर निष्काशनको अनुमतिका लागि नेपाल धितोपत्र बोर्डमा निवेदन दिनेछ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS