Connect IPS
IME Life

मुक्तिनाथ विकास बैंकले संचालनमा ल्यायो सर्वोत्कृष्ट बचत खाता

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । मुक्तिनाथ विकास बैंकले नयाँ बचत खाता संचालनमा ल्याएको छ । बैंकले मासिक ब्याज आर्जन हुने गरी “मुक्तिनाथ सर्वोत्कृष्ट बचत खाता” सञ्चालनमा ल्याएको हो ।

ग्राहकहरुले न्युनतम १० हजार रुपैयाँ मौजदातमा मुक्तिनाथ बैंकको सर्वोत्कृष्ट बचत खाता खोल्न सकिने बैंकले जनाउको छ । यस बचत खातामा बैंकले ग्राहकहलाई वार्षिक सर्वाधिक ब्याजदर ७ दशमलव ३५ प्रतिशतको दरले मासिक ब्याज भुक्तानी प्रदान गर्ने जनाएको छ ।

Prabhu
Crest

यस खाताबाट मासिक बचत गर्ने र न्यूनतम लगानीमा उच्चतम प्रतिफल खोज्ने ग्राहकवर्गहरुलाई फाइदा पुग्ने बैंकले विश्वास लिएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS