Connect IPS
IME Life

कामना सेवा विकास बैंकको ढोरफिर्दी शाखा स्थानान्तरण

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडको तनँह जिल्ला शुक्लागण्डकी नगरपालिका वडा नं ०८ ढोरफिर्दी अवस्थित शाखा कार्यालयलाई ग्राहकमहानुभावहरुको माग तथा सुविधालाई मध्यनजर गरी तनँह जिल्ला शुक्लागण्डकी नगरपालिका वडा नं ०४ दुलेगौडामा शाखा स्थानान्तरण गरेको छ ।

२००७८ साल माघ ०९ गतेको दिन यस बैंकका सञ्चालक चतुराखर अधिकारी देवकृष्ण काफ्ले तथा बलराम बरालज्यूबाट संयुक्त रुपमा यस स्थानान्तरित दुलेगौडा शाखा कार्यालयको विधिवत् रुपमा समुद्घाटन सु सम्पन्न भएको छ ।

Prabhu
Crest

सोसियल मिडिया बैंकिङ, इन्टरनेट बैंकिङ, मोबाइल तथा एसएमएस बैंकिङ जस्ता विभिन्न माध्यमहरुबाट समेत ग्राहकमहानुभावहरुलाई सहज र उत्कृष्ट सेवा प्रदान गर्दै आएको यस बैंकले १२९ वटा शाखा, १ विस्तारित शाखा, १ शाखा रहित बैंकिङ सेवा तथा ७० वटा एटिएम मार्फत ग्राहकमहानुभावहरुलाई सेवा प्रदान गर्दै आएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS