IME Life
GBIME

रामेछापको फुलासीमा सनराइज बैंकको शाखारहित बैंकिङ सेवा संचालन

SPIL
NIC ASIA new
NLIC

काठमाडौं । सनराइज बैंकले रामेछापको मन्थली नगरपालिका–१४ फुलासीमा शाखारहित बैंकिङ सेवा संचालनमा ल्याएको छ । बैंकको मन्थली शाखाका प्रबन्धक रमेशराज सुवेदीले उक्त शाखारहित बैंकिङ सेवाको उद्धघाटन गरेका हुन् ।

यस शाखा रहित बैंकिङ सेवा संचालनमा आएसँगै बैंकको शाखारहित बैंकिङ सेवाको संख्या ८४ पुगेको छ । उक्त शाखारहित बैंकिङ सेवाको प्रतिनिधिका रूपमा बैंकले वसन्तकुमार लामालाई नियुक्त गरेको छ ।

Crest

बैंकले हाल १३९ वटा शाखा, ८४ वटा शाखारहित बैंकिङ सेवा, १२ वटा एक्सटेन्सन काउण्टरमार्फत सेवा प्रदान गर्दै आएको छ ।

API INFRA
Sanima Reliance
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS