Connect IPS
IME Life

कोभिड १९ का कारण मेगा क्यापिटलको ग्राहक सेवा काउन्टर बन्द

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । मेगा क्यापिटलले कोभिड १९ का कारण ग्राहक सेवा काउन्टर बन्द गरेको छ । क्यापिटलले अर्को सूचना जारी नभएसम्मका लागि काउन्टर सेवा बन्द गरेको हो । काउन्टर सेवा बन्द गरे पनि अनलाइन सेवा भने सुचारु गर्ने भएको छ ।

क्यापिटलले कम्पनीको वेवसाइट तथा आधिकारिक फेसवुक पेज मार्फत अनलाइन सेवा प्राप्त गर्न अनुरोध गरेको छ । डिम्याट र मेरोशेयर खाता सम्बन्धी गुनासो, पासवर्ड परिवर्तन तथा खाता सम्बन्धी अरु विवरण परिवर्तन गर्नु पर्नेमा पनि अनलाइन मार्फत नै गर्न सकिने क्यापिटलले जनाएको छ ।

Prabhu
Crest

पछिल्लो समय कोभिड १९ को संक्रमण ह्वात्तै बढेकाले प्राय बैंक वित्तीय संस्था तथा मर्चेन्ट बैंकका सम्पुर्ण कर्मचारीहरु उच्च जोखिममा छन् । प्रायलाई कोरोना संक्रमण देखिइसकेको हुँदा लगभग सबैले सेवा नै ठप्प गर्नु पर्ने बाध्यता सिर्जना भइरहेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS