IME Life
GBIME

नेप्सेमा बुद्धभुमि नेपालको आइपीओ सुचिकृत, कतिमा होला पहिलो कारोबार ?

SPIL
NIC ASIA new
NLIC

काठमाडौं । नेपाल स्टक एक्सचेञ्जमा बुद्धभुमि नेपाल हाइड्रोपावरको लिमिटेडको साधारण शेयर सूचिकृत भएको छ । कम्पनीको कुल ४० लाख कित्ता साधारण शेयर सूचीकृत भएको हो । आइतवार नेपाल स्टक एक्सचेञ्ज र कम्पनी बीच धितोपत्र सूचिकरण सम्झौता सम्पन्न भएसँगै सोमवारदेखि कारोबारमा आउनेछ ।

कम्पनीले दोश्रो बजारमा कारोबारका लागि (BNHC) सिम्बोल पाएको छ । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँका दरले ८ करोड रुपैयाँ बराबरको ८ लाख कित्ता आईपीओ निष्काशन तथा बिक्री खुल्ला गरेको थियो ।

Crest

नेप्सेले कम्पनीको पहिलो कारोबारका लागि प्रति सेयर न्युनतम ८४ रूपैयाँ ०५ पैसादेखि अधिकतम २ सय ५२ रुपैयाँ १५ पैसासम्म ओपनिङ रेञ्ज निर्धारण गर्ने सम्भावना रहेको छ ।

नेप्सेले हरेक कम्पनीको पहिलो कारोबारको लागि नेटवर्थको तीन गुणासम्म ओपनिङ रेञ्ज तोक्ने गर्दछ ।

API INFRA
Sanima Reliance
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS