Connect IPS
IME Life

नेप्से ५४ अंकले बढ्दा ६ अर्बमाथिको कारोबार, फाइनान्सको शेयरमा झुम्मिए लगानीकर्ता

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । आज शेयर बजार ५४ दशमलव १२ अंकले बढेर २,८५७ दशमलव ७५ को विन्दुमा कायम भएको छ । आज अन्य बाहेक सबै उपसूचक बढेका छन् । सबैभन्दा धेरै फाइनान्स उपसूचक ३ दशमलव ६७ प्रतिशतले बढेको छ । आज १७९ कम्पनीको शेयर मुल्य बढेको छ भने ८ कम्पनीको शेयर मुल्य घटेको छ ।

आज दिनभरिमा २२४ वटा कम्पनीको१ करोड १८ लाख ३४ हजार २१६ कित्ता शेयर किनबेच हुँदा ६ अर्ब ६६ करोड ९७ लाख रुपैयाँको शेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै अपर तामाकोशीको शेयर कारोबार भएको छ । कम्पनीको ३४ करोड ३१ लाख रुपैयाँको शेयर कारोबार भएको छ । कम्पनकिो शेयर मुल्य ७५० रुपैयाँ कायम भएको छ । अपि पावर कम्पनीको २३ करोड २३ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

Prabhu
Crest

निफ्राको २२ करोड २९ लाख रुपैयाँको शयर कारोबार भएको छ । कम्पनीको शेयर मुल्य ३९२ रुपैयाँ कायम भएको छ । हाइड्रोइलेक्टीसिटको द्द१ करोड ९४ लाख रुपैयाँको शेयर कारोबार भएको छ । हिमालयन डिष्टिलरीको १४ करोडमाथिको शेयर कारोबार भएको छ ।

त्यस्तै, आज सबैभन्दा धेरै मध्य भोटेकोशीका लगानीकर्ताले कमाएका छन् । कम्पनीका लगानीकर्ताले ९ दशमलव ९८ प्रतिशतका दरले कमाएका हुन् । माउन्टेन हाइड्रोका लगानीकर्ताले ९ दशमलव ४४ प्रतिशतका दरले कमाएका छन् । कर्णाली डेभलपमेन्ट बैंकका लगानीकर्ताले ९ दशमलव ३५ प्रतिशतका दरले कमाएका छन् ।

आज सबैभन्दा धेरै नविल डिबेञ्चरका इकाईधनीले गुमाएका छन् । कम्पनकिा इकाईधनीले २ प्रतिशतका दरले गुमाएका हुन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS