Connect IPS
IME Life

हिमालयन डिष्टिलरीको शतप्रतिशत लाभांश पारित

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । हिमालयन डिष्टिलरीको साधारण सभा सम्पन्न भएको छ । सभा कम्पनीको केन्द्रिय कार्यालय विरगञ्जमा सम्पन्न भएको हो । सभाले ७५ प्रतिशत बोनश शेयर र २५ प्रतिशत नगद सहित १०० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ ।

सभाले गत आर्थिक वर्षको नाफा नोक्सान, हिसाव नगद तथा लेखापरीक्षण प्रतिवेदन, सञ्चालक समितिको तर्फबाट अध्यक्षको प्रतिवेदन उपर छलफल गरी पारित गरेको छ ।

Prabhu
Crest

कम्पनीको हालको चुक्ता पूँजी ८६ करोड ७७ लाख रुपैयाँ रहेको छ । प्रस्तावित लाभांश वितरण पछि एक अर्ब ५१ करोड रुपैयाँ पुग्नेछ ।

कम्पनीले साधारण सभा प्रयोजनको लागि पुस १६ गते बुक क्लोज गरेको थियो । यस आधारमा पुस १५ गतेसम्म कायम शेयरधनीले लाभांश पाउने भएका छन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS