Connect IPS
IME Life

कोरोना संक्रमण बढ्दो क्रममा, बुधबार थपिए ३०७५ जना

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । कोभिड १९ को संक्रमणदर दिन दिनै बढ्न थालेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोभिड संक्रमितको संख्या ३०७५ ले थपिएको छ । मंगलबार २३ सय हाराहारी रहेकोमा आज थप ७ सय भन्दा धेरैले बढेका हुन् ।

पछिल्लो २४ घण्टामा १३ हजार ३६ जनामा कोरोना परीक्षण गर्दा पिसिआर परीक्षणबाट २ हजार ४४८  र एन्टिजेन परीक्षणबाट ६२७ जनामा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घन्टामा कोरोना संक्रमणबाट २ जनाले ज्यान गुमाएका छन्।

Prabhu
Crest
नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS