Connect IPS
IME Life

आज फेरी बढ्यो सुन चाँदीको भाउ

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । आज सुनको मूल्य बढेको छ । हिजो मंगलबारको तुलनामा आज बुधबार सुन तोलामा ४ सय रुपैयाँले बढेको छ । आज छापावाला सुनको मूल्य प्रतितोला ९२ हजार रुपैयाँ र तेजावी सुन ९१ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

आज चाँदीको मूल्य तोलामा ५ रुपैयाँले बढेर प्रतितोला १ हजार २३५ रुपैयाँमा कारोबार भइरहेको छ । हिजो मंगलबार छापावाला सुन तोलाको ९१ हजार ६ सय रुपैयाँ र तेजावी सुन प्रतितोला ९१ हजार १ सय रुपैयाँमा कारोबार भएको थियो । मंगलबार चाँदी तोलाको १ हजार २३० रुपैयाँमा कारोबार भएको थियो ।

Prabhu
Crest
नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS