Connect IPS
IME Life

आज ४०% लाभांश पारित गर्दै सिडिएस एण्ड क्लियरिङ हाउस

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । सिडिएस एण्ड  क्लियरिङ लिमिटेडले आफ्नो ११ औ वार्षिक साधारणसभा आज पुस १९ गते गर्दैछ । सभाले आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट ४० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्ने भएको छ ।

साधारणसभा शेयर मार्केट्स कमर्सियल कम्प्लेक्समा विहान ११ बजे हुनेछ । सभामा संञ्चालक समितिको तर्फबाट अध्यक्षले प्रस्तुत गरेको प्रतिवेदन उपर छलफल गरि पारित गर्ने कार्यतालिका छ ।

Prabhu
Crest

त्यस्तै आर्थिक वर्ष २०७७/७८ को लेखा परीक्षकको प्रतिवेदन सहित वित्तीय विवरण पारित हुनेछ । सिडिएससी नेपाल स्टक एक्सचेन्जको सहायक कम्पनीको हो । यसमा नेप्सेका प्रमुख कार्यकारी अधिकृत अध्यक्ष रहने व्यवस्था छ ।

शेयर राफसाफ सहित विभिन्न सेवा प्रवाह गर्दै आइरहेको यस संस्थाले राम्रो आम्दानी गर्दै आइरहेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS