IME Life
GBIME

नेप्से परिसूचक ४९ अंकले बढ्दा ६ अर्ब ७२ करोडमाथिको शेयर कारोबार

SPIL
NIC ASIA new
NLIC

काठमाडौं । आज शेयर बजार नेप्से परिसूचक ४९ दशमलव १९ अंकले बढेर २,८३४ दशमलव १३ को विन्दुमा कायम भएको छ । आज १७० वटा कम्पनीको शेयर मुल्य बढेको छ भने १९ वटा कम्पनीको शेयर मुल्य घटेको छ ।

आज दिनभरिमा २३२ वटा कम्पनीको १ करोड १९ लाख ७० हजार २१५ कित्ता शेयर किनबेच हुँदा ६ अर्ब ७२ करोड ४५ लाख २६ हजार रुपैयाँको शेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै अपि पावर कम्पनीको शेयर कारोबार भएको छ । कम्पनीको १६ करोड ८३ लाख रुपैयाँको शयर कारोबार भएको छ । कम्पनीको शेयर मुल्य ५१० रुपैयाँ कायम भएको छ ।

Crest

त्यस्तै, आज गोर्खाज फाइनान्स कम्पनीको १६ करोड २६ लाख रुपैयाँको शेयर कारोबार भएको छ । कम्पनीको शेयर मुल्य ८९४ रुपैयाँ कायम भएको छ । नेपाल लाइफको १५ करोड ६४ लाख रुपैयाँको शेयर कारोबार भएको छ । नेपाल टेलिकमको १३ करोड ८२ लाख रुपैयाँको शेयर कारोबार भएको छ । नेपाल पुनर्बीमाको ११ करोडमाथिको शेयर कारोबार भउको छ ।

आज सबैभन्दा धेरै नारायणी डेभलपमेन्ट बैंक, नेपाल फाइनान्स कम्पनी, पोखरा फाइनान्स कम्पनी, कर्पोरेट डेभलपमेन्ट बैंक र मध्यभोटेकोशीका लगानीकर्ताले कमाएका छन् । यी कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका हुन् । सिभिल लघुवित्तका लगानीकर्ताले ९ दशमलव९२ प्रतिशतका दरले कमाएका छन् ।

आज सबैभन्दा धेरै माउन्टेन इनर्जी नेपालका लगानीकर्ताले गुमाएका छन् । कम्पनीका लगानीकर्ताले ३ प्रतिशतका दरले गुमाएका छन् ।

API INFRA
Sanima Reliance
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS