Connect IPS
IME Life

सांग्रिला डेभलपमेन्ट बैंकका ग्राहकले आगन्तुक रिसोर्टको सेवामा छुट पाउने

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेड र आगन्तुक रिसोर्ट प्रालिबीच सम्झौता पत्रमा हस्ताक्षर भएको छ । बैंक र कम्पनीबीच आयोजित एक कार्यक्रममा आगन्तुक रिसोर्ट प्रालिले प्रदान गर्ने सेवाहरुमा बैंकका कर्मचारी र ग्राहकलाई छुट प्रदान गर्ने सम्बन्धी सम्झौता भएको हो ।

बैंकको तर्फबाट प्रमुुख सञ्चालन अधिकृत अपूर्वप्रसाद जोशी र आगन्तुक रिसोर्ट प्रालिका तर्फबाट सञ्चालक संयोजक कृष्ण ज्ञवालीले हस्ताक्षर गरेका हुन् । सम्झौतापत्र अनुसार अब यस बैंकका कर्मचारी तथा ग्राहकहरुले आगन्तुक रिसोर्ट प्रालिबाट प्राप्त हुने सेवामध्ये खाना तथा पेय पदार्थमा बढीमा १५ प्रतिशत र आवाशमा २३ प्रतिशतसम्म छुट प्राप्त गर्न सक्नेछन् ।

Prabhu
Crest

सांग्रिला डेभलपमेन्ट बैंकका ग्राहक तथा कर्मचारीहरुले सेवा खरिद गर्दा बैंकको डेविट कार्ड तथा मोवाइल बैंकिङ वा क्यूआर कोर्डमार्फत् सेवा खरिद गरी उक्त छुट प्राप्त गर्न सक्नेछन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS