Connect IPS
IME Life

कुमारी बैंकमा रोजगारीको अवसर

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । कुमारी बैंक लिमिटेडले कर्मचारी माग गरेको छ । बैंकले जुनियर असिस्टेन्का लागि केही संख्यामा कर्मचारीको माग गरेको जनाएको छ । उक्त पदका लागि बैंकले २५ वर्ष नपुगेको उम्मेद्धार माग गरेको हो । कम्पनीले ईच्छुक आवेदकले न्युनतम कक्षा १२ मा २.२५ जिपीए प्राप्त गरेको हुनुपर्ने जनाएको छ ।

बैंकले आफ्नो केद्रीय कार्यालय तथा आफ्नो विभिन्न शाखा कार्यालयका लागि कर्मचारीको माग गरेको जनाएको छ । ईच्छुक तथा योग्यता पुगेकाले माघ ९ गतेभित्र आवेदन दिनुपर्ने जनाएको छ ।

Prabhu
Crest

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS