Connect IPS
IME Life

ग्लोबल आइएमई लघुवित्तद्धारा आश्रमलाई सहयोग

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्थाले जेष्ठ नागरिक आश्रमका लागि ५० थान डिनर प्लेट,५० थान चम्चा , १० थान हर्लिक्स , १० थान च्ववनप्राश हस्तान्तरण गरेको छ । संस्थाले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत उक्त सहयोग गरेको संस्थाले जनाएको छ ।

कम्पनीका प्रमुख कार्यकारी अधिकृत हरिकृष्ण जोशीले बैंकको सामाजिक उत्तरदायित्व बहन गर्दै जेष्ठ नागरिक आश्रमका लागि उक्त सामान दिएका हुन् ।

Prabhu
Crest

आश्रमले कम्पनीलाई यस सहयोगका लागि हार्दिक धन्यवाद दिएको छ । साथै, जोशीले गत बर्ष पनि संस्थाको तर्फबाट यस्तै पवित्र सहयोग गरेका थिए ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS