Connect IPS
IME Life

कर्पोरेट डेभलपमेन्ट बैंकको हकप्रद शेयर आजसम्म खरिद गर्नेले पाउने

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । कर्पोरेट डेभलपमेन्ट बैंकले माघ ७ गतेदेखि निष्काशनको तयारी गरेको १५० प्रतिशत हकप्रद शेयर आजसम्म शेयर खरिद गर्नेले पाउने छन् । बैंकले हकप्रद निष्काशन प्रयोजनका लागि पुस २६ गते बुक क्लोज गर्दैछ ।

बैंकले माघ ७ गतेदेखि माघ २७ गतेसम्म हकप्रद शेयर निष्काशन गर्दैछ । प्रतिकित्ता १०० रुपैयाँको दरमा ३० लाख कित्ता शेयर जारी गर्ने भएको हो । हाल बैंकको चुक्ता पूँजी २० करोड रुपैयाँ छ । हकप्रद शेयर निष्काशन पछि बैंकको चुक्ता पूँजी ५० करोड रुपैयाँ पुग्ने छ । जसमा संस्थापको हिस्सा ७० प्रतिशत रहेको छ भने सर्वसाधारणको ३० प्रतिशत छ ।

Prabhu
Crest

हकप्रद शेयर निष्शन तथा बिक्री प्रवन्धकमा सिभिल क्यापिटल रहेको छ । शेयरधनीहरुले आस्वा सुविधा प्रदान गर्ने सम्पुर्ण बैंक वित्तीय संस्थाका साथै मेरो शेयरको अनलाइन एप्लिकेसनबाट पनि आवेदन दिन सक्ने छन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS