Connect IPS
IME Life

महुली लघुवित्तको २६% बोनश शेयर सहित एफपिओ जारी गर्ने प्रस्ताव पारित

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । महुली लघुवित्त वित्तीय संस्थाको नवौ वार्षिक साधारणसभा सम्पन्न भएको छ । संस्थाले साधारणसभामा २६ प्रतिशत बोनश शेयर पारित गरेको छ । साधारणसभामा प्रिमियममा एफपिओ जारी गर्ने विशेष प्रस्ताव स्वीकृति भएको छ ।

सभाले सञ्चालक समितिको तर्फबाट अध्यक्षले प्रस्तुत गरेको आर्थिक वर्ष २०७७/७८ को वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गरेकोछ । त्यस्तै लेखापरीक्षकको प्रतिवेदन सहित आर्थिक वर्ष २०७७/७८ असार मसान्तसम्मको वासलात, २०७७ श्रावण एक गतेदेखि २०७८ असार मसान्तसम्मको नाफा नोक्सान हिसाब र सोहि अवधिको नगद प्रवाह विवरण तथा सम्बन्धित अनुसूचीहरु उपर छलफल गरी पारित गरेको छ । सभाले संस्थाको रिक्त रहेको सञ्चालक समितिमा भएको मनोनयन अनुमोदन गर्ने प्रस्ताव समेत पारित भएको छ ।

Prabhu
Crest

सभामा अर्को उपयुक्त वित्तीय संस्थालाई गाभ्ने वा संस्था सँग गाभिने प्रयोजनका लागि आवश्यक प्रक्रिया अगाडी बढाउनका लागि सञ्चालक समितिलाई अधिकार दिने विशेष प्रस्ताव पेश भएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS