Connect IPS
IME Life

छिमेक लघुवित्तको ३० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । छिमेक लघुवित्त वित्तीय संस्थाले २०औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । उक्त साधारण सभा मकवानपुरको हेटौँडा स्थित होटल सामनामा सम्पन्न भएको हो ।

सभामा कम्पनीले आर्थिक वर्ष २०७७/७८ को नाफाबाट २७ प्रतिशत बोनश शेयर र कर प्रयोजनका लागि ३ प्रतिशत नगद गरी कुल ३० प्रतिशत लाभांश वितरण प्रस्ताव पारित भएको छ ।

Prabhu
Crest

सभाले सञ्चालक समितिको तर्फबाट अध्यक्ष पेश गर्ने आर्थिक बर्ष २०७७/०७८ को वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गर्ने,
लेखापरीक्षकको प्रतिवेदन सहितको आथिृक वर्ष २०७७/०७८ को वासलात, नाफा नोक्सान हिसाव र नगद प्रवाह विवरण सहितको वित्तीय विवरणहरु तथा सम्बन्धित अनुसूचीहरु छलफल गरी पारित गरेको छ ।

सभाले बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ को दफा ६३ तथा कम्पनी ऐन, २०६३ को दफा १११ अनुसार आर्थिक वर्ष २०७८/०७९ का लागी लेखापरीक्षक नियुक्त गर्ने र निजको पारिश्रमिक तोक्ने, सर्वसाधारण शेयरधनीको तर्फबाट प्रतिनिधित्व गर्ने १ जना सञ्चालकको निर्वाचन गर्ने प्रस्ताव पारित गरेको छ ।

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS