IME Life
GBIME

शनिवार पनि आरआरटीजीएस प्रणाली संचालन हुने

SPIL
NIC ASIA new
NLIC

काठमाडौं । भोलि पुस २४ गते शनिवार पनि आरआरटीजीएस प्रणाली सुचारु रहने भएको छ । नेपाल राष्ट्र बैंकले सुचना जारी गर्दै आरआरटीजीएस प्रणाली सुचारु रहने जनाएको हो ।

वैदेशिक रोजगार बचतपत्र २०८२ क को व्याज भुक्तानीको लागि भोलि शनिवार बिहान १० बजेदेखि १२ बजेसम्म आरआरटीजीएस प्रणाली संचालन हुने राष्ट्र बैंकले जनाएको छ।

Crest

 

API INFRA
Sanima Reliance
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS