IME Life New
GBIME

यूनाइटेड इन्स्योरेन्सका दुई सञ्चालकको कार्यावधि थप

SPIL
Global College
NLIC

काठमाडौं । यूनाइटेड इन्स्योरेन्स कम्पनीमा सर्वसाधारण शेयरधनीको तर्फबाट प्रतिनिधित्व गर्ने दुई जना सञ्चालकहरुको कार्यावधि थप भएको छ । कम्पनीले एक सुचना जारी गर्दै सञ्चालक विलसन मान रंजित र निरज तुलाधरको चार वर्षे पदावधि पुस २६ गते समाप्त हुने भएकाले कार्यकाल थप गरेको कम्पनीले जनाएको छ ।

कम्पनीका अनुसार उनीहरुको कार्यकाल आगामी साधारण सभा सम्पन्न नभएसम्मका लागि थप गरिएको हो ।

Crest

API INFRA
Sanima Reliance
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS