काठमाडौं । पोखरा फाइनान्स लिमिटेडको शेयर रजिष्ट्रारमा प्रभु क्यापिटल लिमिटेड नियुक्त भएको छ । शेयर रजिष्ट्रारमा नियुक्त भएसँगै अब धितोपत्र कारोबार सम्बन्धी अभिलेख राख्ने, दाखिल खारेज, नामसारी लगायतका शेयरधनीहरुको लागत अद्यावधिक गरी राख्ने सम्पूर्ण कार्य प्रभु क्यापिटल लिमिटेड मार्फत हुने कम्पनीले जनाएको छ ।
पोखरा फाइनान्सको शेयर रजिष्ट्रारमा प्रभु क्यापिटल नियुक्त
![](https://insurancekhabar.com/wp-content/uploads/2020/02/share-reg.png)
![](https://insurancekhabar.com/wp-content/uploads/2024/02/Nepal-Life-Insurance-Bonus-Rate-7879-150x150.png)