Connect IPS
IME Life

दुई फाइनान्स कम्पनीको शेयर मूल्य समायोजन

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । आज नेपाल स्टक एक्सचेन्ज नेप्सेमा २ वटा फाइनान्स कम्पनीको शेयर मूल्य समायोजन भएको छ । यी दुबै कम्पनीहरुले साधारणसभा प्रयोजनको लागि आज पुस २२ गते बुक क्लोज गर्ने निर्णय गरेसँगै गुहेश्वरी मर्चेन्ट बैंकिंग एण्ड फाइनान्स र श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्सको शेयर मूल्य समायोजन भएको हो ।

गुहेश्वरी मर्चेन्ट बैंकिंग एण्ड फाइनान्सको १० प्रतिशत बोनशमा मूल्य समायोजन भएको हो । समायोजनपछि कम्पनीको शेयर प्रति कित्ता ४५४ रुपैयाँ ४५ पैसा कायम भएको छ । कम्पनीको अघिल्लो कारोबारको दिन अन्तिम शेयर मुल्य ४९९ रुपैयाँ ९० पैसाको आधारमा मुल्य समायोजन गरेको हो ।

Prabhu
Crest

त्यस्तै, श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्स कम्पनीको ७ दशमलव ७० प्रतिशत बोनश शेयरमा मूल्य समायोजन भएको हो । समायोजनपछि कम्पनीको शेयर प्रति कित्ता ४४१ रुपैयाँ ९७ पैसा कायम भएको छ । कम्पनीको अघिल्लो कारोबारको दिन अन्तिम शेयर मुल्य ४७६ रुपैयाँको आधारमा मुल्य समायोजन गरेको हो ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS