Connect IPS
IME Life

सर्वाधिक धेरै कारोबार भएका १० कम्पनीकै हिस्सा २३ प्रतिशत

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । मंगलबार दोस्रो बजारमा ४ अर्ब ३२ करोड रुपैयाँको खरिद बिक्री हुँदा सर्वाधिक धेरै कारोबार भएका १० कम्पनीको मात्रै एक अर्बको भएको छ । आज सबैभन्दा धेरै नेपाल बंगलादेश बैंकको मात्रै १४ करोड ७७ लाख रुपैयाँको खरिद बिक्री भएको छ । त्यस्तै दोस्रो धेरै नविल बैंकको १३ करोड रुपैयाँको कारोबार भएको छ । तेस्रो धेरै कारोबार भएको अपि पावरको पनि ११ करोडको खरिद बिक्री भएको छ ।

अपर तामाकोशीको १० करोड ३८ लाख रुपैयाँको कारोबार भएको छ । शिवम सिमेन्टको पनि ९ करोड ५७ लाख रुपैयाँको खरिद बिक्री भएको छ । सातौ धेरै कारोबार हुनेमा गरिमा विकास बैंकको ८ करोड ५८ लाख रुपैयाँको कारोबार भएको छ । बाँकी ज्योति विकास बैंक ८ करोड ३२ लाख, अरुण भ्याली हाइड्रोपावरको ६ करोड ९७ लाख र सिद्धार्थ बैंकको ६ करोड ७७ लाख रुपैयाँको कारोबार भएको छ ।

Prabhu
Crest

आज प्रस्तुत कम्पनीका लगानीकर्ताले नाफा बुक गरेका छन् । हिजोका दिनमा बढेका नविल, नेपाल बंगालदेश बैंक, अपि पावर, हिमालयन डिष्ट्रलरीका शेयरधनीले नाफा बुक गर्दा कारोबार रकम बढेको हो । अर्का थरी लगानीकर्ताहरु जसले बजार बढ्न सुरु भएको भन्दा खरिद गरेका छन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS