Connect IPS
IME Life

छ्याङदी हाइड्रोपावरको हकप्रद सुरक्षित गर्ने आज अन्तिम दिन

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । छ्याङदी हाइड्रोपावरको ३० प्रतिशत हकप्रद सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । कम्पनीले ३० प्रतिशत हकप्रद शेयर निष्काशन प्रयोजनका लागि पुस २१ गते बुक क्लोज गर्ने भएको छ । त्यसकारण बुक क्लोजको आधारमा पुस २० गतेसम्म कायम शेयरधनीहरुले मात्र यस हकप्रद शेयरमा आवेदन दिन सक्नेछन् ।

कम्पनीले पुस ३० गते साधारणसभा आह्वान गरेको छ । नियामक निकाय नेपाल धितोपत्र बोर्डबाट कम्पनीले १० बराबर ३ को अनुपातमा ८ करोड ९३ लाख २ हजार ५०० बराबरको ८ लाख ९३ हजार २५ कित्ता हकप्रद शेयर निष्काशनका लागि अनुमति पाएको छ । कम्पनीको हकप्रद शेयर विक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ ।

Prabhu
Crest

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS