IME Life
GBIME

नेप्सेमा दुई कम्पनीको शेयर मूल्य समायोजन

SPIL
NIC ASIA new
NLIC

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज नेप्सेमा आज सिभिल बैंक र रिलायन्स फाइनान्सको शेयर मूल्य समायोजन भएको हो । यी दुई कम्पनीले साधारणसभा प्रयोजनको लागि आज बुक क्लोज गर्ने निर्णय गरेसँगै मुल्य समायोजन भएको हो । पुस १९ गतेसम कायम शेयरधनीले मात्र यी कम्पनीको सभामा भाग लिन तथा प्रस्तावित लाभांश पाउन सक्नेछन् ।

सिभिल बैंकको ५ प्रतिशत बोनश शेयरपछि मूल्य समायोजन भएको हो । समायोजन पछि बैंकको शेयर मूल्य प्रति कित्ता २४५ रुपैयाँ ७१ पैसा कायम भएको छ । त्यस्तै रिलायन्स फाइनान्सको १५ प्रतिशत बोनश शेयरपछि मूल्य समायोजन भएको हो । समायोजन पछि कम्पनीको शेयर मूल्य प्रति कित्ता ४५२ रुपैयाँ १७ पैसा कायम भएको छ ।

Crest
API INFRA
Sanima Reliance
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS