Connect IPS
IME Life

साल्ट ट्रेडिङको बोनश शेयर साधारणसभा सकिएको दुई महिनामै शेयरधनीको खातामा

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । साल्ट ट्रेडिङ कर्पोरेसनले साधारणसभा सम्पन्न भएको दुई महिनामै शेयरधनीको खातामा जम्मा गरिदिएको छ । कम्पनीले कार्तिक १६ गते सम्पन्न भएको ५४ औ वार्षिक साधारणसभाबाट २० प्रतिशत बोनश शेयर पारित गरेको थियो । साधारणसभाबाट पारित भए सँगै कम्पनीले शेयरधनीको डिम्याट खातामा जम्मा गरिदिएको छ । अव शेयरधनीले दोस्रो बजारमा कारोबार गर्न सक्ने भएका छन् ।

गत कार्तिक एक गतेसम्म अभौतिकरण गरेका शेयधनीहरुलाई कम्पनीले सिधै डिम्याट खातामा जम्मा गरिदिएको छ । साथै कार्तिक एकगतेसम्म शेयरधितो कर्जाका लागि बैंक तथा वित्तीय संस्थामा बन्धक राखेका शेयरधनीहरुको हकमा पनि बिक्री नहुने गरी डिम्याट खातामा जम्मा भएको छ ।

Prabhu
Crest
नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS