Connect IPS
IME Life

सर्वाधिक धेरै कारोबार भएका १० कम्पनी

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । साताको पहिलो दिन शेयर बजार ६० अंकले सुधार हुँदा सर्वाधिक धेरै हिमालयन डिष्ट्रिलरीको कारोबार भएको छ । कम्पनीको शेयर मूल्य समायोजन पछि सस्तिएको शेयर किन्नेको होडवाजीले कारोबार रकम पनि बढेको हो । त्यस्तै दोस्रो धेरै कारोबार हुनेमा नविल बैंक परेको छ । नविल बैंकको पनि मूल्य समायोजन पछि सस्तिएको शेयर किन्नेको होडवाजीले कारोबार रकम बढेको हो । दोस्रो बजारमा शिवम् सिमेन्टको शेयर मूल्य २ हजार नघाउने हल्लाले केहि दिनदेखि शेयर मूल्य बढिरहेको छ । यसका लागि ठुला लगानीकर्ताहरु लागि परेका छन् । आइतबार शिवमको मात्रै २३ कोरोड रुपैयाँ भन्दा धेरैको कारोबार भएको छ ।

नविल बैंक सँग मर्जरको हल्ला चलिरहेको नेपाल बंगलादेश बैंकको शेयर कारोबार पनि बढेको छ । यसको सूचना पाएर शेयर खरिद गर्नेहरुले अहिले बेचिरहेका छन् । हल्लाको भरमा कारोबार गर्ने लगानीकर्ताले खरिद गरिरहेका छन् ।

Prabhu
Crest

यि हुन सर्वाधिक धेरै कारोबार भएका १० कम्पनी

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS