Connect IPS
IME Life

सर्वाधिक धेरै बढेका १० कम्पनी, सस्तोमा किन्ने दाउ

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । साताको पहिलो दिन नेप्से सूचक ६० अंकले सुधार हुँदा सबैभन्दा धेरै हिमालयन डिष्ट्रिलरीको शेयर मूल्य बढेको छ । त्यस्तै दोस्रोमा मध्ये भोटेकोशी र तेस्रोमा सूर्या लाइफ इन्स्योरेन्स कम्पनी रहेको छ । हिमालयनको ७५ प्रतिशत बोनश शेयर बुक क्लोज पछि समायोजन भएको मूल्यमा लगानीकर्ताको आकर्षण बढेको हो । समायोजन भएको मूल्यमा सर्किट लाग्ने क्रममा शेयर मूल्य ४३१८ रुपैयाँ कायम भएको छ ।

Prabhu
Crest

त्यस्तै मध्ये भोटेकोशीको दोस्रो दिनमा सर्किट लाग्ने क्रममा आज बल्ल १६१ रुपैयाँ कायम भएको छ । अन्तिम समयमा सूर्या लाइफको शेयर मूल्यमा सर्किट लाग्ने क्रममा ७४१ रुपैयाँ कायम भएको छ । राष्ट्रिय बीमा कम्पनीको संस्थापक शेयरमा पनि सकारात्मक सर्किट लागेको छ । सर्किट लाग्ने क्रममा कम्पनीको शेयर मूल्य १५८४० रुपैयाँ कायम भएको छ ।

अन्य कम्पनीहरुमा क्रमश कर्पोर्ट डेभलपमेन्ट बैंक, किसान लघुवित्त, मिथिला लघुवित्त, श्री इन्भेष्टमेन्ट, सिभिल लघुवित्त, उन्नीति सहकार्य लघुवित्त र ज्योति लाइफ छन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS