IME Life
GBIME

कर्पोरेट डेभलपमेन्टको १५० प्रतिशत हकप्रद माघ ७ गतेदेखि, कहिलेसम्म शेयर किन्नेले पाउलान् ?

SPIL
NIC ASIA new
NLIC

काठमाडौं । कर्पोरेट डेभलपमेन्ट बैंकले माघ ७ गतेदेखि १५० प्रतिशत हकप्रद शेयर निष्काशन गर्ने भएको छ । बैंकले निष्काशन गर्ने लागेको हकप्रद शेयर शेयर यहि पुस २५ गतेसम्म कायम शेयरधनीले प्राप्त गर्ने छन् । शेयरधनीहरुले माघ २७ गतेसम्म निष्काशन गर्ने भएको छ ।

बैंकले प्रतिकित्ता १०० रुपैयाँको दरमा ३० लाख कित्ता शेयर जारी गर्ने भएको हो । हाल बैंकको चुक्ता पूँजी २० करोड रुपैयाँ छ । हकप्रद शेयर निष्काशन पछि बैंकको चुक्ता पूँजी ५० करोड रुपैयाँ पुग्ने छ । जसमा संस्थापको हिस्सा ७० प्रतिशत रहेको छ भने सर्वसाधारणको ३० प्रतिशत छ ।

Crest

हकप्रद शेयर निष्शन तथा बिक्री प्रवन्धकमा सिभिल क्यापिटल रहेको छ । शेयरधनीहरुले आस्वा सुविधा प्रदान गर्ने सम्पुर्ण बैंक वित्तीय संस्थाका साथै मेरो शेयरको अनलाइन एप्लिकेसनबाट पनि आवेदन दिन सक्ने छन् ।

API INFRA
Sanima Reliance
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS