Connect IPS
IME Life

विदेश भ्रमणमा जानेले वर्षमा दुई पटक मात्रै डलर सटही गर्न पाइने

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । नेपाल राष्ट्र बैंकले भारत बाहेक अन्य देशमा भ्रमणका लागि जाने नेपालीहरुले वर्षमा दुई पटक मात्रै डलर सटहीको सुविधा पाउने भएका छन् । नेपाल राष्ट्र बैंकले एकीकृत परिपत्र २०७६ को एकीकृत निर्देशनमा भारत बाहेक अन्य मुलुकहरुको भ्रमणमा जाने नेपाली नागरिकहरुलाई राहदानी बापत प्रति पटक १५ सय अमेरिकी डलर वा सो बराबरको विदेशी मुद्रासम्म सटही सुविधा लिन पाउने छन् ।

यस्तो सटही सुविधा एक वर्षमा २ पटकमा नबढ्ने गरी मात्रै प्रदान गर्न राष्ट्र बैंकले बैंकहरुलाई निर्देशन दिएको छ । यस्तो सुविधा लिदा व्यक्तिले स्रोतको स्वघोषणा गर्नु पर्नेछ । राहादानीबापतको सटही सुविधा उपलब्ध गराउँदा सम्भव भएसम्म राहादानी बाहक स्वयं उपस्थित हुनु पर्नेछ । सोही राहादानी प्रयोग गरी अर्को बैंकबाट रकम नलिएको स्वघोषणा समेत गर्नु पर्नेछ ।

Prabhu
Crest
FXMD-Circular-16_78.79

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS