Connect IPS
IME Life

मझौला उद्यम विकासको लागी एनएमबी बैंकले पायो १ अर्ब ऋण

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । एनएमबि बैंक लिमिटेडले स्विस इन्भेस्टमेन्ट फण्ड फर इमर्जिङ मार्केट्स (सिफेम) सँग १ करोड २० लाख अमेरिकी डलर(१ अर्ब ४३ करोड ४४ लाख रुपैयाँ) ऋण लगानी सम्बन्धी सम्झौता गरेको छ ।

सम्झौता अन्तर्गत एनएमबि बैंकले सिफेमको लगानी स्थानीय लघु साना तथा मझौला उद्यमलाई कर्जा प्रवाह गर्न, वित्तीय सेवामा पहुँच वृद्धि गर्न, वित्तीय क्षेत्रको विकास, रोजगारी संरक्षण गर्न प्रयोग गर्नेछ । नेपालमा पहिलो पटक सिफेमले वाणिज्य बैंकमार्फत ऋण लगानी गरेको हो । लगानी सम्बन्धी सम्झौता गत नोभेम्बर महिनामा भएको थियो ।

Prabhu
Crest
नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS