Connect IPS
IME Life

तीन कम्पनीको शेयर मुल्य समायोजन

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । नेपाल स्टक एक्सचेन्जमा नेपाल हाइड्रो डेभलपर, निर्धन उत्थान लघुवित्त र महालक्ष्मी विकास बैंकको शेयर मूल्य समायोजन भएको छ । यी ३ वटा कम्पनीले साधारणसभा प्रयोजनको लागि आज पुस १३ गते बुक क्लोज गर्ने निर्णय गरेसँगै नेप्सेले शेयर मुल्य समायोजन गरेको हो ।

महालक्ष्मी विकास बैंकको २० प्रतिशत बोनशमा मूल्य समायोजन भएको हो । समायोजनपछि कम्पनीको शेयर मूल्य प्रति कित्ता ४७० रुपैयाँ ३३ पैसा कायम भएको छ । कम्पनीको अघिल्लो कारोबारको अन्तिम शेयर मूल्य ५६४ रुपैयाँ ४० पैसाको आधारमा मुल्य समायोजन गरेको हो ।

Prabhu
Crest

त्यस्तै, निर्धन उत्थान लघुवित्तको २९ दशमलव ५ प्रतिशत बोनसमा मूल्य समायोजन भएको हो । समायोजनपछि कम्पनीको शेयर मूल्य प्रति कित्ता १२०० रुपैयाँ ७७ पैसा कायम भएको छ । कम्पनीको अघिल्लो कारोबारको अन्तिम शेयर मूल्य १५५५ रुपैयाँको आधारमा मुल्य समायोजन गरेको हो ।

त्यसैगरी नेपाल हाइड्रो डेभलपरको ७ प्रतिशत बोनशमा मूल्य समायोजन भएको हो । समायोजनपछि कम्पनीको शेयर मूल्य प्रति कित्ता ३६५ रुपैयाँ ४२ पैसा कायम भएको छ । कम्पनीको अघिल्लो कारोबारको अन्तिम शेयर मूल्य ३९१ रुपैयाँको आधारमा मुल्य समायोजन गरेको हो । रहेको थियो ।

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS