Connect IPS
IME Life

एक्सेल डेभलपमेण्टको लिलामी शेयरमा परेको बोलपत्र आज खोलिने

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । एक्सेल डेभलपमेण्ट बैंकको लिलामी शेयरमा परेको गोप्य शिलबन्दी बोलपत्र आज मंगलवार खोलिने भएको छ । गलवार दिउँसो १ बजे विक्री प्रबन्धकको कार्यालयमै बोलपत्र खोलिने जनाएको छ ।

कम्पनीले मंसिर २९ गतेदेखि पुस ७ गतेसम्म २७ हजार २५७ दशमलव २० कित्ता संस्थापक शेयर लिलामीमा विक्री खुला गरेको थियो ।

Prabhu
Crest

कम्पनीले असोज २५ गतेदेखि कात्तिक २९ गतेसम्म हकप्रद शेयर विक्री खुला गर्दा विक्री हुन नसकेको सर्वसाधारण समूहको उक्त शेयर लिलामीमा विक्री खुला गरेको हो । उक्त शेयरको विक्री प्रबन्धकमा एनआईबिएल एस क्यापिटल लिमिटेड रहेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS